/विरोधपछि सरकारले कर तिर्ने समय असार ७ तोक्यो

विरोधपछि सरकारले कर तिर्ने समय असार ७ तोक्यो

रिसेस, काठमाडौँ

सरकारले कर तिर्ने समयावधी बढाएको छ । चौतर्फी विरोध भएछि आन्तरिक राजस्व विभागले जेठ २५ बाट बढाएर असार ७ गतेसम्म पु¥याएको हो ।

दुई महिना लकडाउन गरेर लकडाउनकै अवधि जेठ २५ गतेसम्म कर तिर्न गरिएको उर्दीविरुद्ध व्यापारी, राजनीतिक दलहरुले विरोध जनाएका थिए ।