/कोरोना संक्रमित ३ हजार २३५

कोरोना संक्रमित ३ हजार २३५

रिसेस

नेपालमा शनिबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या तीन हजार दुई सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बताए ।