/कोरोना नेपालः संक्रमित संख्या १२ हजार ३०९

कोरोना नेपालः संक्रमित संख्या १२ हजार ३०९

रिसेस

नेपालमा शनिबार थप ५५४ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १२ हजार ३ सय ९ जना पुगेको छ ।