नेपालमा पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ११ पुग्यो । पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ३ पुगेको छ । क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट २ लाख ७५ हजार ९ सय ५१ जनाको परीक्षण भएको छ भने पछिल्लो चौविस घण्टामा मात्र ४ हजार ८ सय १० जनाको परीक्षण गरिएको छ । रिसेस