/नयाँ संक्रमित १ सय ४४, कूल १६ हजार ९४५

नयाँ संक्रमित १ सय ४४, कूल १६ हजार ९४५

पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छहजार ६१३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८५६हजार पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३ हजार ४७० र आइसोलेसनमा छहजार ६१३ हजार रहेका छन् । ५२५ जना रेड जोनमा रहेका छन् ।

आज १७०५ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै १० हजार २९४ पुगेको छ । रिसेस