/गण्डकीमा ३ संक्रमित थपिए, लेखनाथ अस्पतालकाे स्वामित्व प्रदेशमा

गण्डकीमा ३ संक्रमित थपिए, लेखनाथ अस्पतालकाे स्वामित्व प्रदेशमा

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएअनुसार आज यहाँ ३ संक्रमित फेला परेका छन् ।

फेला परेकामध्ये बागलुङ गलकोटका २ र स्याङजा वालिङका १ जना रहेका छन् । संक्रमित तीनैजना पुरुष हुन् । निर्देशनालयले तीनै जनालाई सम्बन्धित जिल्लाको आइसोलेशन कक्षमा लैजाने तयारी गरिरहेको छ ।

आज थपिएकासहित प्रदेशमा संक्रमितको संख्या १ हजार २३१ पुगेको छ ।

त्यस्तै, पोखरा महानगरमा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई गण्डकी प्रदेश सरकारले ‘संक्रामक तथा सरुवा रोग अस्पताल’को रुपमा स्वामित्व ग्रहण गर्ने भएको छ । रिसेस