राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा पोखरामा बिरोध सभा संपन्न भएको छ ।
राष्ट्रियता गणतन्त्र को रक्षा गरौं संघीयता लाई खारेज गरौ भन्ने मुख्य माग राख्दै बिरोध सभा संपन्न गरेको हो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा राष्ट्रियता जनमोर्चा का गण्डकी प्रदेशका अध्यक्ष शंकर प्रसाद बराल थिए भने ने क पा मशाल कास्की जिल्ला प्रबक्ता चन्द्र बहादुर केसी लगायत अन्य नेताहरूले संबोधन गरेका थिए ।
सो कार्यक्रमको संन्चालन बिक्रम थापाले गरेका थिए ।