/राष्ट्रिय जनमोर्चा कास्कीद्वारा पोखरामा बिरोध सभा – Reporters7

राष्ट्रिय जनमोर्चा कास्कीद्वारा पोखरामा बिरोध सभा – Reporters7

राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा   पोखरामा बिरोध सभा संपन्न भएको छ ।  

राष्ट्रियता गणतन्त्र को रक्षा गरौं संघीयता लाई खारेज गरौ भन्ने मुख्य माग राख्दै बिरोध सभा संपन्न गरेको हो । कार्यक्रममा  प्रमुख वक्ताको रुपमा राष्ट्रियता जनमोर्चा का गण्डकी प्रदेशका  अध्यक्ष  शंकर  प्रसाद बराल थिए भने   ने क पा मशाल कास्की जिल्ला प्रबक्ता चन्द्र बहादुर केसी लगायत अन्य नेताहरूले संबोधन गरेका थिए ।

सो कार्यक्रमको संन्चालन  बिक्रम थापाले गरेका थिए ।