/स्याङ्जा चापाकोटको खेल्कुदमा योगदान दिदै गिरि

स्याङ्जा चापाकोटको खेल्कुदमा योगदान दिदै गिरि

सागर गिरि ,                                                                      राष्ट्रका लागि खेल स्वास्थ्य का लागि खेलकुद नारा सहित स्याङ्जा चापाकोट नगरबिकास खेलकुद अध्यक्ष प्रबीण गिरि सक्दो खेलकुद क्षेत्रलाई अगाडि बढाउने लक्ष्य साथै अठोट लिएर लागि परेका छन ।
लामो समय देखी कोरोना कहर ले निसास्सियको खेल छेत्र अब देखि पुर्ण रुपले खेलाउने सरकारको तयारीले अध्यक्ष गिरी खुशी भएका छन । यो सम्पुर्ण खेल प्रेमी तथा खेलाडी साथीहरूको लागी खुशीको कुरा हो। अध्यक्ष प्रबिण आफैमा एक भलिबल कुशल खेलाडी हुन् ऊनी शारिरीक सुगन्ठन जिममा पनि रुचि राख्ने गर्दछन ।
मेयर कप पनि भब्य रूपमा सफल गरि नगरपालिकाको निर्देशन अनुरुप प्रत्येक वडामा बल जाली बितरण गर्नुका साथै हाल प्रत्येक वडा बाट खेलाडी समाबेशगरि खान बस्ने ब्यवस्थापन सहित बन्द प्रशिक्षणमा आफै लागेका छन ।                                                                 गिरिको चाहना फुटबल खेलाउने तयारी रहेको बताउछन बर्सौ देखी अलपत्र रहेको कालीगण्डकी गोल्डकप खेलाउने उनको चाहना चापाकोट नगरपालिका नगर प्रमुख ज्यु ले हरेक बिकासका काम लाई साथ देको बताउछन् अझै सहयोग का लागि अपिल गर्दछ्न साथै सम्पुर्ण नगरबासि साथै देश बिदेश मा रहनु हुने आमा बुबा दाजुभाइ दिदि बहिनी साथी हरु संग समन्वय गरि खेल खेलाउने उनको लक्ष्य रहेको साथै स्याङ्जा चापाकोट नगरपालिका लाई विश्व माझ चिनाउने अहोरात्र लागि पर्ने गिरि बताउँछन् ।