/पोखरामा प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुको बृहत भेला

पोखरामा प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुको बृहत भेला

पोखरा । राष्ट्रिय युवा संघ गण्डकीले आज पोखरामा प्रदेशस्तरीय बृहत् युवा भेला गरेको छ  ।

नेकपाका दुई पक्षले संघीय राजधानी काठमाडौैंसहित देशका विभिन्न सहरमा कार्यक्रम तथा प्रदर्शनहरु गरिरहेका छन् ।

प्रधानमन्त्री  केपी शर्मा ओलीको समर्थनमा   गरिएको पछिल्लो समयकै ठूलो कार्यक्रम भएको राष्ट्रिय युवा संघ गण्डकीले जनाएको छ ।