पोखरा । राष्ट्रिय युवा संघ गण्डकीले आज पोखरामा प्रदेशस्तरीय बृहत् युवा भेला गरेको छ ।
नेकपाका दुई पक्षले संघीय राजधानी काठमाडौैंसहित देशका विभिन्न सहरमा कार्यक्रम तथा प्रदर्शनहरु गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा गरिएको पछिल्लो समयकै ठूलो कार्यक्रम भएको राष्ट्रिय युवा संघ गण्डकीले जनाएको छ ।