/सेती नदिको पुलबाट खसेर एक महिलाको मूत्य

सेती नदिको पुलबाट खसेर एक महिलाको मूत्य

अशिम पौडेल l                                                     पोखरामा शुक्रबार दिउसो सेती नदिको पुलबाट खसेर एक जनाको मूत्यु भएको छ। मूत्यु हुनेमा ५१ बर्षिय परिचय नखुलेकी महिला रहेकी छिन्।
पुलबाट खसेकी महिलाको शव सेती किनारमा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताउनु भएको छ। घटना बारे थप अनुसन्धान भईरहेको छ।