/पोखराका सबै क्षेत्रमा बिरोध प्रदर्शन , प्रधानमन्त्रीको कदम बिरुद्द डटेर लाग्छौं : गुरु बराल

पोखराका सबै क्षेत्रमा बिरोध प्रदर्शन , प्रधानमन्त्रीको कदम बिरुद्द डटेर लाग्छौं : गुरु बराल

पुष १३, प्रधानमन्त्रीको कदम बिरुद्द आज देशभर प्रदर्शन भएको छ ।

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै आज देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन भएको हो ।

यस्तै कास्कीका ३ ओटै निर्वाचन क्षेत्रमा पनि कांग्रेसले  बिरोध प्रदर्शन गरेको छ । 

क्षेत्र नं २ द्वारा आयोजित विरोध प्रदर्शन तथा सभामा बोल्दै गुरु बरालले प्रधानमन्त्रीको प्रतिगमन विरूद्द डटेर लाग्ने बताउनु भयो ।

एक भिडियो सामाग्री :