/पोखरामा प्रचण्ड -नेपाल समुहको बिरोध प्रर्दशन

पोखरामा प्रचण्ड -नेपाल समुहको बिरोध प्रर्दशन

अशिम पौडेल  , पोखरा / पछिल्लो समय केपी ओली विरुद्ध धेरै बिरोध प्रर्दशनहरु भैरहदा  आज   पोखरामा प्रचण्ड -नेपाल समुहको विरोध प्रदशन  भएको छ।  प्रचण्ड -नेपाल समुहले आज देशभरि प्रर्दशन   गरे पछि आज पोखरामा पनि संसद विघटन  र सरकार विरुद्ध  प्रर्दशन भैरहेको छ।

बिरोध कार्यकममा धेरैजनाले कालोपेटी बाधेर   प्रर्दशन गरेका थिए।  कार्यकममा वीरसहिद लाल सलाम ,सविधान मिच्न पाइदैन -केपी ओली चाहिदैन  आदी नाराहरु लगाईएको थियो।

Aa