/पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षका उम्मेदवारिमा कुशल व्यवसायी अर्जुन पोख्रेल (भिडियो सहित )

पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षका उम्मेदवारिमा कुशल व्यवसायी अर्जुन पोख्रेल (भिडियो सहित )

पोखरा उधोग बाणिज्य संघको आउदो २४ र २५ गतेको निर्वाचनमा अर्जुन पोख्रेलले  उपाध्यक्षको उम्मेदवारि दर्ता गर्नुभएको छ । उहाँले  बिगतमा सदस्य , सचिव र महासचिव हुदै हाल हुन गइरहेको निर्वाचनमा उपाध्यक्षको पदको लागि उम्मेदवार दिनुभएको हो  । पोखराकै  एक कुशल व्यवसायी मानिदै आउनुभएका अर्जुन पोख्रेल संग गरिएको कुराकानी जस्ताको तस्तै :