पोखरा उधोग बाणिज्य संघको आउदो २४ र २५ गतेको निर्वाचनमा अर्जुन पोख्रेलले उपाध्यक्षको उम्मेदवारि दर्ता गर्नुभएको छ । उहाँले बिगतमा सदस्य , सचिव र महासचिव हुदै हाल हुन गइरहेको निर्वाचनमा उपाध्यक्षको पदको लागि उम्मेदवार दिनुभएको हो । पोखराकै एक कुशल व्यवसायी मानिदै आउनुभएका अर्जुन पोख्रेल संग गरिएको कुराकानी जस्ताको तस्तै :
