/शिरबन्दी गीतको भिडियो सार्वजनिक (भिडियो सहित )

शिरबन्दी गीतको भिडियो सार्वजनिक (भिडियो सहित )

कोरोना कहरका बाबजुत पनि शिरबन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नया साल २०२१ संगै सो गीतको भिडियो सार्वजनिक भएको हो । 

गीतमा गायक रमेश घर्ति मगर र गायीका निखिला तामाङले स्वर दिएको गितमा रमेश मास्केको शब्द तथा सुबोधको संगीत रहेको छ । जसमा भिडियो को निर्देशन कुबिर जंग जिसीले गरेका छन् । त्यस्तै कोरियोग्राफी निरुता नेपालीले गरेकी छन् भने फोटोग्राफी अनुज केसी र प्रोडक्सन डिजाइन राजन पुन मगरले गरेका छन् । 

गीतको भिडियोमा सोनी पुन र प्रवल गुरुङ लगायतले अभिनय गरेका छन् ।

भिडियो :