/दशनामी समाज कास्कीले फाल्गुन २९ मा आफ़्नो अधिबेशन गर्दै

दशनामी समाज कास्कीले फाल्गुन २९ मा आफ़्नो अधिबेशन गर्दै

नेपाल दशनामी समाज कास्कीले आठौं बार्षिक साधारणसभा तथा पाँचौ अधिबेशन गर्ने भएको छ । दशनामी समाज कास्कीले  फागुन २९ गते आफ्नो आधिबेशन गर्ने बताएको छ ।

माघ र फागुन महिनामा उपयुक्त समय मिलाइ नेपाल दशनामी समाजको बर्तमान अबस्था र हालै हुँदै गरेको राष्ट्रिय जनगणना को बारेमा सम्बन्धित बिषय विशेषज्ञलाई बोलाइ सचेतना कार्यक्रम गर्ने पनि समाजका अध्यक्ष  जगत मोहन गिरीले बताएका छन् ।

समाजले दशनामी समुहको लागि बिभिन्न सहयोग र सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेको छ ।