/कुश्मा बाट पोखरा हिडेका गणेश सम्पर्क बिहिन

कुश्मा बाट पोखरा हिडेका गणेश सम्पर्क बिहिन

कुश्मा बाट पोखरा आउदै गरेका एक पुरुष सम्पर्क बिहिन भएका छन् । कुश्मा नगरपालिका वडानम्बर ४ बाट पोखराका लागि निस्केका गणेश क्षेत्री नाम गरेका व्यक्ति सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । 

मानसिक सन्तुलन कम भएका ४६ बर्षीय पुरुष डाडा खर्क बाट पोखरा आउनेक्रममा हराएका भाइ धर्मराजले बताएका छन्  । उनका अनुसार गणेश क्षेत्रीले खैरो स्विटर , कालो टोपी र चप्पल लगाएर घर बाट नसकेका थिए । 

उनलाई भेट्ने जो कोहिले पनि ९८६६३४६७०८ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।