/पोखरामा सुबिधा सम्पन्न फोरेस्ट स्पोर्ट्स एण्ड कृयसन संचालनमा

पोखरामा सुबिधा सम्पन्न फोरेस्ट स्पोर्ट्स एण्ड कृयसन संचालनमा

पोखरामा सुबिधा सम्पन्न वडा नं ७ बुलौदी स्थित बराल पेट्रोल पम्पको ठिक अगाडि ५ रोपनी जग्गामा  फोरेस्ट स्पोर्ट्स  एण्ड रिक्रीयसन  खुलेको छ ।                                            फुटसल , स्विमिङ्ग पुल , स्पोर्ट्स बार साथै पार्किङको ब्यबस्था रहेको राजनितिज्ञ / युवा व्यवसायी राजेन्द्र बराल बताउछन । युवाहरुलाई विदेशमा भन्दा स्वदेशमै केही गर्नु पर्नेमा आवश्यक रहेको उनले जनाए ।