/सेदि १८ लेकसाइड स्थित बट्टाई स्पोट पोखरा संन्चालनमा

सेदि १८ लेकसाइड स्थित बट्टाई स्पोट पोखरा संन्चालनमा

सागर गिरि ,

पौष २३, पोखरा वडा नं १८ सेदी  लेकसाइड स्थित बट्टाई स्पोट पोखरा संन्चालनमा आएको छ ।

चल्ला उत्पादनका लागि हयाचरी मेसीन साथै बट्टाईका अण्डा , मासु चल्ला कडक नाथ कुखुरा बिक्री बितरण भैरहेको संन्चालक रेशम पुनले जानकारी दिनुभएको छ   । 

गाह्रकको मागलाई  मध्यनजर गर्दै उत्पादनलाई बढाउंदै जाने योजना रहेको फार्मका इन्चार्ज रुपक शाहीले बताउनुभयो  । त्यस्तै उहाँले कडकनाथ कुखुराका चल्ला तथा  भाले पनि छिट्टै  उपलब्ध गराउने समेत  बताउनुभयो ।