/इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन

इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन

इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ ।

राजधानी जकार्ताबाट ५० जना यात्रु लिएर उडेको श्रीविजया कम्पनीको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको थियो ।

इण्डाेनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको खबरमा उल्लेख छ ।