/गण्डकी ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा रवि गिरि

गण्डकी ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा रवि गिरि

गण्डकी ट्रक यातायात व्यवसायी संघको  २० औं महाधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार पोखरामा सम्पन्न भएको संघको ४३ औं साधारणसभा तथा २० औं महाधिवेशनले  रवि गिरीको अध्यक्षमा नया कार्यसमिति चयन गरेको छ। 

त्यस्तै समितिको बरिष्ट उपाध्यक्षमा विकास थापा, प्रथम उपाध्यक्षमा ईश्वरकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष दुर्गादत्त भाेगाई, महासचिव रामचन्द्र सुवेदी , सचिव होम बहादुर कार्की , कोषाध्यक्ष अनिल विक्रम खाँण, सहकोषाध्यक्ष गंगा कुमारी खनाल निर्वाचित भएका छन् ।