/उपकार बचत तथा ऋण सहकारी सस्था लिमिटेडले रक्तदान कार्यक्रम गर्दै

उपकार बचत तथा ऋण सहकारी सस्था लिमिटेडले रक्तदान कार्यक्रम गर्दै

सागर गिरि ,
पोखरा। उपकार बचत तथा ऋण सहकारी सस्था लिमिटेडले रक्तदान कार्यक्रम गर्ने भएको छ।
पोखरा महानगरपालिका ६ नारेस्वर लेकसाइड मा रहेको उपकार बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १२ औ बार्सिकउत्सबको उपलक्षयमा समाजिक कार्य लाई निरन्तरता दिने उदेश्य का साथ रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका सचीव सुन्दर राज पहारीले बताएका छन्।
साथै रक्त सन्चार केन्द्र भवन निमाणधिनमा रहेको भवन लाई आर्थिक १०५०५ सहयोग गर्ने भएको छ। रक्तदान गर्न इच्छुकहरुलाई सस्था का अध्यक्ष सुर्यनाथ पहारीले सहभागी हुन अनुरोध समेत गरेका छन्।