/गलत समयमा गलत ठाउँमा पुगेपछि बकुल्लोको बिजोक- After reaching the wrong place at the wrong time

गलत समयमा गलत ठाउँमा पुगेपछि बकुल्लोको बिजोक- After reaching the wrong place at the wrong time


गलत समयमा गलत ठाउँमा पुगेपछि बकुल्लोको बिजोक भएको छ । 

केन्याको नाइरोबी राष्ट्रिय निकुञ्जमा गैंडाको पछिल्तिरको भागको मुन्तिर बसेको बकुल्लोमाथि गैंडाले पिसाब फेरिदिएको छ ।

गैंडाको पिसाबले नुहाएपनि बकुल्लोले उसलाई पछ्याइरह्यो । 

यो अनौठो क्षणको तस्वीर नागराज तिलकराजले खिचेका हुन् । उनी परिवारसँग मिलेर निकुञ्ज भ्रमणमा गएको बेलामा बकुल्लोको पिसाब स्नान देखेका हुन् । एजेन्सी