/प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल

 प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गर्नुभएको छ । 

बालुवाटारमा तत्कालीन जनमुक्ति सेना विभिन्न तहका कमाण्डरलाई बोलाएर प्रधानमन्त्रीले जनयुद्धका क्रममा खेलेको भूमिकाका विषयमा प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

पूर्व जनमुक्ति सेनालाई नेतृत्वले पटक पटक धोका दिएको भन्दै ओलीले आफूले समस्या समाधान गरिदिने आश्वासन समेत दिनुभएको छ ।