/पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधि पोखरेली चेलि एलिनालाइ

पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधि पोखरेली चेलि एलिनालाइ

माघ १७, पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधि पोखरेली चेलि एलिना गुरुङले जित्नु भएको छ । नेपाल टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा शनिबार साँझ सम्पन्न फाइलनमा चार तीन प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले उपाधि हाँसिल गर्नुभएको हो ।  

उपाधि जिते संगै उहाँले नगद ३५ लाख रुपैयाँ पाप्त गर्नुभयो । त्यस्तै उहाँले १ करोड रुपैयाँको जीवन विमा पाउनु भएको छ । 

उपविजेता बन्न सफल अन्य तीन जनाले नगद ५ लाख र ५० लाख रुपैयाँको जीवन विमा प्राप्त गर्नुभएको छ ।

विजेता एलिनाले अनितम प्रतिस्पर्धामा आस्था राउतको चौवन्दीमा बोलको गीत गाउनु भएको थियो ।