/नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई बुझायो लिखित पत्र

नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई बुझायो लिखित पत्र


माघ २०, नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित पत्र बुझाएको छ । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा त्यसलगत्तै नेकपा प्रचण्ड-नेपालसमुहले अलगै रुपमा आफ्ना गतिबिधि संचालन गर्दै आइरहेका छन्।
। हिजो बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।