/मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरको भूकम्प

मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरको भूकम्प

मनाङ जिल्लामा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार राति ९ बजेर ५९ मिनेट जादा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुष भएको जनाइएको छ ।