/स्याङ्गजामा ५५ बर्षिय एक पुरुष मृत भेटिए

स्याङ्गजामा ५५ बर्षिय एक पुरुष मृत भेटिए

पर्वत पैयुँ गाउँपालिकाका एक पुरुष मृत भेटिएका छन् ।

पैयुँ गाउँपालिका वडा नं ५ भुर्तेलथोकस्थित स्याङ्जा वालिङ नगरपालिका वडा नं १२ बस्ने ५५ वर्षीय दिर्घनारायण तिवारी बुधबार मृत  फेला परेको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।