फाल्गुण १, प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा देशको विकास र समृद्धि हाँसिल गर्ने बताएका छन् ।
आज बुटवलमा केबलकार शिलान्यास गर्दै उनले निजी क्षेत्रको लागि लगानीमैत्री वातावरण बनाउने बताउंदै लैजाने बताएका हुन् ।
विकास सबैका लागि हुने बताउँदै यसको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्दै बढ्नुपर्ने उनले बताए ।