/निजी क्षेत्रसँगको सहकार्यबाट नै देशको विकास र समृद्धि सम्भव : प्रधानमन्त्री ओली

निजी क्षेत्रसँगको सहकार्यबाट नै देशको विकास र समृद्धि सम्भव : प्रधानमन्त्री ओली

फाल्गुण १, प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा देशको विकास र समृद्धि हाँसिल गर्ने बताएका छन् । 

आज बुटवलमा केबलकार शिलान्यास गर्दै उनले निजी क्षेत्रको लागि लगानीमैत्री वातावरण बनाउने बताउंदै लैजाने बताएका हुन् ।  

विकास सबैका लागि हुने बताउँदै यसको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्दै बढ्नुपर्ने उनले बताए ।