/सरकार गठनकाे तीन वर्ष पूरा : प्रधानमन्त्रीकाे ब्रिफिङ

सरकार गठनकाे तीन वर्ष पूरा : प्रधानमन्त्रीकाे ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको सुरुदेखि नै काम गर्न अफ्ठ्यारो भएको बताउनुभएको छ ।  आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूलाई सुरुदेखि नै काम गर्न अफ्ठ्यारोमा पारेको बताउनुभयो ।

सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहेजस्तो काम गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । उहाँले आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको बताउनुभयो ।

सार्वजनिक काममा अवरोध गरी विकासका कार्यक्रममा अड्चन गरेको  बताउनुभयो ।