कास्की प्रहरीले अवैध लागु औषध सहित कास्की प्रहरीले २४ वर्षीय यूवक लाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका -२ भैरव टोलमा बस्ने २४ वर्षीय मुक्तान शर्मा जैसी लाई पक्राउ गरेका हुन् l सोहि यूवक संग लागु औषध रहेको भन्ने सूचनाको आधारमा तत्काल खटिएको प्रहरीको टोलीले गरेको चेकजाँचका क्रममा नाईट्रोभ्याट २०५ ट्याब्लेट (७ पत्ता) सहित उनलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राज कुमार थिङले रिपोर्जाटर्नस सेभेनलाई जानकारी दिए ।