/प्रतिनिधि सभा अधिवेशन २३ गते आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्काे निर्णय

प्रतिनिधि सभा अधिवेशन २३ गते आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्काे निर्णय

रिपोर्टर्स सेभेन,

प्रतिनिधि सभा अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । 

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

 सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएकाे पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।