/नेकपा विवादमा निर्वाचन आयोगले निर्णय नदिदा सत्ता समीकरणमा जटिलता

नेकपा विवादमा निर्वाचन आयोगले निर्णय नदिदा सत्ता समीकरणमा जटिलता

नेकपा विवादमा निर्वाचन आयोगले निर्णय नदिदा  सत्ता समीकरणमा जटिलता देखिएको छ । 

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दलको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएको करिब एक महिना  भैसक्दा पनि आयोगले कुनै पनि निर्णय दिन सकिरहेको छैन  । तर आयोगले अहिले सम्म समाधानको पहल गरेको छैन ।

‘अहिलेसम्म फाइल नै नखोलेको बुझ्दा हुन्छ’, आयोग स्रोतले भन्यो, ‘त्यस निवेदनमाथि कुनै पनि औपचारिक छलफल भएको छैन ।’ कान्तिपुरमा खबर छ