नेपाल सरकारले विप्लब समूह संग वार्ताको लागि दुइ सदस्यीय टोलि गठन गरे संगै कम्युनिष्ट पार्टी विप्लव समूहले पनि बिज्ञप्ति निकालेर सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको बताएको छ ।
विप्लव समूहले पार्टीका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन गरेको विज्ञप्ती मार्फत जनाइएको छ । जसमा पार्टीका केन्द्रीय सदस्य दीपक सदस्यमा रहेका छन् ।