/सर्वोच्च अदालतले गर्यो ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा फैसला

सर्वोच्च अदालतले गर्यो ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा फैसला

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा फैसला गरेको छ
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निवेदकको माग अनुसार नाम कायम गर्न निर्वाचन आयोगलाई आदेश भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी एकीकरण भएपछि निर्वाचन आयोगले एकीकृत पर्टीलाइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रूपमा दर्ता गरेकाेमा साे खारेज गर्न रिटमा माग गरिएकाे थियाे ।
पूरा सामाग्री :