/गुप्तेश्वर  महादेव बहुमुखी क्याम्पसद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

गुप्तेश्वर  महादेव बहुमुखी क्याम्पसद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

सागर गिरि ,

पोखरा १७ स्थित गुप्तेश्वर  महादेव बहुमुखी क्याम्पसको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ  ।  क्याम्पसले शैक्षिक उपलब्धि हाँसिल गरेको खुसियालीमा सो कार्यक्रम संचालन गरेको हो  । 

सो कार्यक्रमको अवसरमा पोखरा महानगरका मुख्य बजार हरु मा बाजागाजा सहित खुसियाली र्याली गरिएको थियो   ।

कार्यक्रममा युवक लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने संचालन क्याम्पस प्रमुख धर्मराज बरालले गरेका थिए  ।