/एस.बि ट्रेडरसमा होलिको लागि भनेर उत्पादन गरिएको कपडा एकै दिनमा बिक्रि l थप कपडा उतपादन हुदै

एस.बि ट्रेडरसमा होलिको लागि भनेर उत्पादन गरिएको कपडा एकै दिनमा बिक्रि l थप कपडा उतपादन हुदै

पोखरा १७ बिरौटा मा रहेको एस.बि ट्रेडरस मा होलिका लागि उत्पादन गरिएको कपडा आज एकै दिनमा बिक्रि भएको छ l होलि सक्दा सम्म पनि बिक्रि हुदैन होला पुरै कपडा भन्नि सोचेका थियौ तर आज एकै दिनमा पुरै कपडा बिर्की हुदा अचम्म लग्यो संचालक भवदत्ता सुबेदी ले बताए l आरुले भन्दा सुपथ मुल्यमा दिएको भएर होला सबै जना को साथ पायौ र यो सुरुवात को समयमानै धेरै हौसला मिल्यो संचालक समिक्क्षा सुबेदीले  बताईन  l                                                   

हामीले सेवा प्रबाह गर्न नछोड्ने भन्दै भोलिका लागि  होलिको कपडा किन्न चाहानुहुने व्यक्तिहरुको लागि आज बेलुका सम्मनै थप आरु कपडा उत्पादन हुने समेत जानकारी गराएक छन् l एस.बि ट्रेडरस बिगत १ बर्ष देखि फेन्सी कपडा , स्कुलका ड्रेस  अन्य कपडा उत्पादनका साथै  कप , क्याप , थाल र कपडामा प्रिन्टको सेवा दिदै आईरहेको थियो l