यसपालिको एसीईई परिक्षा राष्ट्रिय परिक्षा बोर्डलेनै लिने तयारि

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।   मन्त्रिपरिषद्ले विद्यालय…

प्रदेशभर शाखा विस्तारको तयारीमा युआरएल, नयाँ अध्यक्षमा पन्त

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका प्रत्येक जिल्लामा शाखा विस्तारको योजना सहित  पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएल प्रालि नयाँ व्यवस्थापनबाट संचालनमा आएको हो  ।   …

नेपालको गौरवमाथि नै भारतीय मिडियाको गिद्दे दृष्टि

डिआर काफ्ले, पौष २९, अहिले  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टिभी च्यानल जी न्युजका दुई टिभी जी न्युज र डब्लूआइओएनलाई दिएको अन्तर्वार्ता  चर्चामा आएको छ ।  एउटै मिडियाबाट सन्चालित यी दुवै टिभी कार्यक्रममा प्रधानमन्त्री ओलीले…

ट्रायलमा अंकको व्यवस्था , ६० नम्बर आए ट्रायल…

पुष २९, सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको यातायात व्यवस्था विभागले बताएको हो  ।  ट्रायलमा नम्बर दिँदा ६० वा त्योभन्दा बढी अंक…

ट्रम्पद्वारा वाशिङटन डिसीमा आपतकालको घोषणा

एजेन्सी, राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गर्नुभएको छ । यही जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि सो शहरमा आपतकाल घोषणा गरिएको हो…

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ…

पौष २९, प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय पनि आज नै हुने  बताइएको छ  । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री…

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १५औं संस्करण फागुन १ मा

पोखरा- १५औं संस्करणको म्याराथन आगामी फागुन १ लाई तय गरिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड-१९ महामारीकै बीच सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने भएको हो।  मञ्च अध्यक्ष तेज गुरुङले १५औं संस्करणको म्याराथन आगामी…

आज थप ५५४ जनामा संक्रमण उष्टि, ६ को…

पौष २४,  नेपालमा आज थप ५५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५२६९ जनाको गरिएको पीसीआर परीक्षणमा ५५४ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा…