फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक,

फाल्गुन १६, गण्डकी प्रदेश सरकारले आज पत्रकार सम्मेलन गर्दै तालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ । पछिल्लो अध्ययनले फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर (११ हजार २ सय ५५ रोपनी) रहेको देखाएको छ ।…

पोखरा महानगर प्रज्ञा प्रतिष्ठान गठन

पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ। संस्कृति संरक्षण र प्रवद्र्धनको उद्देश्यले पोखरा महानगरका  मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा कुलपतिसहित ७ जना सदस्य सहितको प्रतिष्ठान गठन गरेका हुन्   ।  प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भएका छन्…

ठुल्ढुङ्गा देखि छोरेपाटन सम्म ३०० घरलाई स्वच्छ खानेपानी…

कास्की  पोखरा महानगरपालिका  अन्तर्गत वार्ड नं २२ मा ठुल्ढुङ्गा देखि सिद्धार्थ राजमार्ग हुँदै घुम्ती,अर्चलबोट,कालिमाटी,हुँदै छोरेपाटन संम्म एक घर एक धारा संगै करिब ३०० घरलाई स्वच्छ खानेपानी र सरसफाई सहित पुर्‍याउने योजना तय भएको छ ।…

पोखरामा खुला बुद्दिचाल प्रतियोगिता सम्पन्न

कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा मिति २०७७ फाल्गुन ७ देखि ९ सम्म ११ औं कास्की जिल्ला खुल्ला बुद्धिचाल प्रतियोगिता पोखरामा शुक्रबारदेखि सुरु भएको छ।कास्की जिल्ला खेलकुद समितिको व्यवस्थापक प्रकाश बरालले एक कार्यक्रम बीच प्रतियोगिताको उद्घाटन…

छात्रालाई होटलमा परीक्षा लिएर जबरजस्तीको प्रयास गरेको आरोप…

 जिल्ला अदालत कास्कीको आदेशमा राष्ट्रिय उच्च मावि टुँडिखेलका शिक्षक शिरिषकुमार बस्ताकोटी बिहीबार जेल चलान भएका छन् ।  विद्यार्थीलाई होटलमा लगेर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका उनि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।  परीक्षा…

देशभरको मौसममा सुधार आए संगै पोखराबाट देखिने हिमाल…

पश्चिमी न्यूनचापीय प्रणालीका कारण  कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ । आइतबार बिहानै गण्डकी प्रदेशको राजधानी पोखरामा घाम लागेको छ  ।  हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको…

फेवातालको बाँध मर्मत गर्न दुई करोडमा ठेक्का, तालको…

 पोखरा स्थित फेवातालमा पानीको तह घटाइएको छ  । शनिबार  तालको पानी घटाइएपछि दिउँसोदेखि किनारको भाग हिलाम्मे देखिएको छ । तालको पानी घटाइएपछि तालबाराही मन्दिरसम्म आवतजावतमा समेत प्रभाव परेको छ । फेवा किनारमा राखिँदै आएका डुंगा पनि किनारभन्दा पर सारिएको छ…

वीर बलभद्रको जन्म जयन्ती संगै अब कुँवर दिवस…

  पोखरा , राष्ट्रिय बिभुती वीर बलभद्र कुँवरको २३१ औं जन्म जयन्ती देशका विभिन्न स्थानमा मनाइ रहदा कास्की जिल्लाले पनि एक बिशेष कार्यक्रमको आयोजना गरि उक्त पबित्र दिनलाई अब देखि कुँवर दिवसका रूपमा पनि मनाउने…