सलमान खानमाथि लागेको मुद्धा खारेज

बलिउड सुपरस्टार सलमान खानलाई लागेको मुद्धा खारेज भएको छ ।  उनलाई राजस्थानमा लागेको हतियार इजाजतपत्र सम्बन्धी मुद्धा खारेज गरिदिएको हो । सलमान खानले आफ्ना शुभचिन्तकलाई बिहीबार राजस्थान अदालतले आफुमाथि लागेको मुद्धा खारेज भएको जानकारी दिएका…

भारतमा सोमवारदेखि सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने

कोरोनाभाइरस महामारीका कारण सिनेमाहलहरू लामो समय बन्द गर्नुपरेको थियो ।  गत अक्टोबर महिनादेखि हल खुलेको भए पनि सबै सीटमा दर्शक बस्न दिने अनुमति थिएन ।  तर भारतको केन्द्र सरकारले सबै सीटमा दर्शक बस्न पाउने अनुमति…

पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधि पोखरेली…

माघ १७, पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधि पोखरेली चेलि एलिना गुरुङले जित्नु भएको छ । नेपाल टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा शनिबार साँझ सम्पन्न फाइलनमा चार तीन प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले उपाधि हाँसिल गर्नुभएको हो…

नयाँ चलचित्रको घोषणा गरेकी कंगनालाइ चोरीको आरोप

पछिल्लो समय नयाँ चलचित्रको घोषणा गरेकी कंगनाले फिल्मको कथा चोरेको आरोप लागेको छ । ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ नामक फिल्मको घोषणा गरेकी उनीमाथि यही फिल्मको कथा चोरीको आरोप लागेको हो । कंगना रनौतको अपकमिङ…

शिरबन्दी गीतको भिडियो सार्वजनिक (भिडियो सहित )

कोरोना कहरका बाबजुत पनि शिरबन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नया साल २०२१ संगै सो गीतको भिडियो सार्वजनिक भएको हो ।  गीतमा गायक रमेश घर्ति मगर र गायीका निखिला तामाङले स्वर दिएको…

नयाँ चलचित्र कौसीद बनाउने ऋचा शर्माको घोषणा

काठमाडौं। नायिका ऋचा शर्माले नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ चलचित्रको घोषणा गरेकी छिन्। उनले चलचित्र ‘कौसीद’ बनाउन लागेकी हुन्।    केदार भुसाल निर्माता रहेको उक्त चलचित्रको निर्देशन कुमार भाष्करले गर्नेछन्।  चलचित्रमा भोलाराज सापकोटा…

अक्षय कुमार सर्वाधिक कमाउने एकल भारतीय सेलिब्रेटी, फोर्ब्सको…

एजेन्सी  । कोरोना महामारी संगै फिल्मी क्षेत्रमा  नराम्रो प्रभाव पार्याे ।  अभिनेता अक्षय कुमार भने सफल चलिचित्रका साथै राम्रो कमाइ गर्ने कलाकारमा परेका छन्  । उनि  पूनः एक पटक फोर्ब्सको सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचीमा…

नेहा कक्कडको बेबी बम्प

एजेन्सी, बलिउड गायिका नेहा कक्कडले विवाह भएको दुई महिनामै इन्स्टाग्राममा एउटा रोमान्टिक फोटो सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी छन्। २४ अक्टोबरमा नेहाले रोहनप्रित सिंहसँग विवाह गरेकी थिइन्।  नेहाले इन्स्टाग्राममा रोहनप्रितसँगएउटा फोटो सेयर…