सलमान खानमाथि लागेको मुद्धा खारेज

बलिउड सुपरस्टार सलमान खानलाई लागेको मुद्धा खारेज भएको छ ।  उनलाई राजस्थानमा लागेको हतियार इजाजतपत्र सम्बन्धी मुद्धा खारेज गरिदिएको हो । सलमान खानले आफ्ना शुभचिन्तकलाई बिहीबार राजस्थान अदालतले आफुमाथि लागेको मुद्धा खारेज भएको जानकारी दिएका…

म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ

 म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो…

भारतमा सोमवारदेखि सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने

कोरोनाभाइरस महामारीका कारण सिनेमाहलहरू लामो समय बन्द गर्नुपरेको थियो ।  गत अक्टोबर महिनादेखि हल खुलेको भए पनि सबै सीटमा दर्शक बस्न दिने अनुमति थिएन ।  तर भारतको केन्द्र सरकारले सबै सीटमा दर्शक बस्न पाउने अनुमति…

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसंगै विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३…

युएईले विदेशी नागरिकलाई नागरिकता दिने

माघ १८, कोरोना संक्रमणको महामारी र तेलको मूल्यको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि संयुक्त अरब इमिरेट्स (युएई)ले प्रख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने घोषणा गरेको छ। दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले  लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका…

भारत र चीनबीच सीमा क्षेत्रमा पुनः भिडन्त

माघ १२ गते । भारत र चीनबीच विवादित सीमा क्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ । सो भिडन्त तीन दिन अघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख छ ।…

एफए कपः म्यान्चेटर सिटी विजयी

एफए कप फुटबलको चौथो चरणको खेलमा म्यान्चेटर सिटी विजयी हुँदा आर्सनल पराजित भएको छ । म्यान सिटीले लिग टु को चेल्टेनह्याम टाउनलाई ३–१ ले पराजित ग¥यो । खेलमा चेल्टेनह्यामका अल्फी मे ले पहिलो गोल गरे…

यूरोपका विभिन्न मुलुकमा कोरोना खोपको अभावमा खोप अभियान…

एजेन्सी, यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।   युरोपका विभिन्न स्थानमा फाइजर…