गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज

पुष २१, गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज मंगलबार  सुरु हुनेभएको छ  ।  प्रमुख प्रतिपक्षी दलहरुको  मागपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान गरिएको छ…

सुरक्षाकर्मीको आक्रमणबाट अफगानिस्तानमा ८ तालिबानीको मृत्यु, ४ घाइते

काबुल : अफगानिस्तानको उत्तरी प्रान्त फर्‍याबमा सुरक्षाकर्मीको हवाइ आक्रमणबाट कम्तिमा ८ तालिबानी लडाकू मारिएको सरकारी अधिकारीहरुले जनाएका छन् । अरु ४ जना घाइते छन् । रक्षा मन्त्रालयका अनुसार सैन्य कारवाहीको क्रममा तालिबानीहरु लुकेर बसेको स्थानमा…

अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख…

एजेन्सी, अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ  । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २५ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।  अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च…

म्याग्दी अपडेटः बाढी पहिरोका कारण ३२ सम्पर्कविहीन

म्याग्दीः म्याग्दीका विभिन्न स्थानमा गएको बाढी–पहिरोमा ३२ जना सम्पर्कविहीन भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिका लगायतका क्षेत्रमा पहिरो जाँदा उनीहरु बेपत्ता हुन् । धौलागिरीको मराङमा २२ जना र ताकमा दुई जना बेपत्ता भएका…

आज कास्कीमा ४ सहित गण्डकी प्रदेशमा २० संक्रमित…

आज गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित पाइएका छन् । स्वास्थ्य निर्देशनालाय गण्डकी प्रदेशले भर्खरै दिएको जानकारी अनुसार पोखरामा ४ संक्रमित भेटिएका छन् । जसमध्ये १ महिला र ३ पुरुष छन् । त्यस्तै, आज सबैभन्दा…

शून्यमा छौं, रिन तिर्न ताकेता नगरः होटल संघ

कोभिड १९ को महामारीसँगै नेपालमा जारी लकडाउनका कारण पर्यटन क्षेत्र ठप्पप्रायः रहेको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा…

खेलाडी तयार गर्न जिमहल खोल्न पाउनुपर्छ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्न जिमहल सहितका फिटनेस सेन्टर सुचारु गर्न माग गरिएको छ । कोरोनाको कारण अहिले देशैभर जिमहल सहितका सबै फिटनेस सेन्टरहरु बन्द छन । करोडौँ लगानीमा खोलिएका जिमहलहरु पुनः…

गण्डकी प्रदेशमा सिइओ, संयोजक र सचिवलाई करौडौंको गाडी…

दिपक के श्रेष्ठ गण्डकी प्रदेशमा पाँचवटा लेटेस्त एसयुभी गाडी किन्ने तयारी भइरहेको छ । यसै आर्थिक वर्षको अन्त्यतिर उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यस्तो तयारी गर्दैछ । मन्त्रालयले गत जेठको ८ गते एउटा विद्युतीय…