फेवातालमा मापदण्ड मिचेर बनाइएका संरचना पुनः हटाइए

मङ्सिर २८, पोखरा | पोखरा  फेवातालस्थित तोकिएको मापदण्ड बिपरित बनाइएका पर्खाल  महानगरपालिकाले डोजर लगाएर हटाएको छ । ताल वरिपरी रहेको जमिनमा शनिबार राति स्थानीयले पुन संरचना  निर्माण गरे पछी आइतबार महानगरले पुन: डोजर लगाएको हो…

भोलि औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा हुने

डिआर काफ्ले, मङ्सिर २२,  भोलि मंसिर २३ गते १:४५ बजे सगरमाथाको नयाँ उचाई घोषणा हुने भएको छ । सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी…

तनहुँ स्थित सुमिरा होटलमा एक युवाको रहस्यमयी मृत्यु

मङ्सिर २१, तनहुँ | तनहु नाहालास्थित सुमिरा होटलमा कार्यरत एक युवक मृत अवस्थामा भेटिएका छन् | लामो समय देखि होटलमा कार्यरत होम बहादुर गुरुङ्ग होटलको छेउमै मृत अवस्थामा भेटिएका हुन् | गोरखा आरुघाट गाउँपालिका ४…

गण्डकी प्रदेश सरकारद्वारा निशुल्क परामर्श तथा चिकित्सीय सेवा…

मङ्सिर १७, पोखरा | गण्डकी प्रदेश सरकारले  मनोसामाजिक परामर्श सेवा सुरु गरेको छ | सर्वसाधारणलाइ सजिलै सेवा पुगोस भन्ने उद्देश्यले आम गण्डकी प्रदेशबासीलाई  मनोसामाजिक परामर्श सेवा र चिकित्सकीय सेवा संचालन गरेको गण्डकी प्रदेशले जनाएको छ |…

स्याङ्गजामा एक सब-इन्जिनियर घुस सहित पक्राउ

मङ्सिर १७, स्याङ्गजा | मंगलबार स्याङ्गजाबाट एक जना सव-इन्जिनियरलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ | स्याङ्गजा  पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको भिरकोटमा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर भगवती राउतलाई पक्राउ गरिएको अख्तियारको एक स्रोतले…

बलात्कार अभियोगमा सशस्त्रका एसएसपी पक्राउ

पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी तालिम केन्द्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रहरी नियन्त्रणमा रहेका छन् । केन्द्रमै रहेको आफ्नो क्वार्टरमा एक महिलालाई बलात्कार गरेको अभियोग लगाइएको छ । पीडितको महिलाको दिएको जानकारी अनुसार अधिकारीलाई नियन्त्रणमा…

तनहुँ खबरः १४ वर्षीया किशोरीलाई अन्माउनै लाग्दा प्रहरी…

बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो ।…

किस्ताले आजित पृथ्वी राजमार्गका गाडी मालिकले बैंकलाई चाबी…

पृथ्वी राजमार्ग अन्तर्गत चल्ने अधिकांश सार्वजनिक गाडीका धनीले लकडाउनका कारण किस्ता तिर्न नसकेको भन्दै बैंकलाई गाडीको चाबी बुझाएका छन् । उनीहरुले सरकारले लकडाउनको नाममा सार्वजनिक सवारी साधन चल्न नदिएको र बैंकले पनि पटक–पटक किस्ता तिर्न…