पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षका उम्मेदवारिमा कुशल व्यवसायी…

पोखरा उधोग बाणिज्य संघको आउदो २४ र २५ गतेको निर्वाचनमा अर्जुन पोख्रेलले  उपाध्यक्षको उम्मेदवारि दर्ता गर्नुभएको छ । उहाँले  बिगतमा सदस्य , सचिव र महासचिव हुदै हाल हुन गइरहेको निर्वाचनमा उपाध्यक्षको पदको लागि उम्मेदवार दिनुभएको…