किस्ताले आजित पृथ्वी राजमार्गका गाडी मालिकले बैंकलाई चाबी…

पृथ्वी राजमार्ग अन्तर्गत चल्ने अधिकांश सार्वजनिक गाडीका धनीले लकडाउनका कारण किस्ता तिर्न नसकेको भन्दै बैंकलाई गाडीको चाबी बुझाएका छन् । उनीहरुले सरकारले लकडाउनको नाममा सार्वजनिक सवारी साधन चल्न नदिएको र बैंकले पनि पटक–पटक किस्ता तिर्न…

गण्डकी र मेगा मिलेसँगै कारोबार सुरु

रिसेस विश्व विकास बैंक, फेवा फाइनान्स हुँदै गण्डकी विकास बैंक राजधानीमा केन्द्रिय कार्यालय रहेको मेगा बैंकसंग मिलेपछि आइतबारदेखि एकीकृत कारोबर सुरु भएको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले ठूलो पुँजी…

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

रिसेस आगामी आर्थिक वर्ष २०७७-०७८ को लागि गण्डकी सरकारले ल्याएको बजेट बहुमतले पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ…

पर्यटनमन्त्री बोलेः होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभयो । अहिलेको…

आजदेखि धितोपत्र बजारको कारोबार शुरु

रिसेस धितोपत्र बजारको नियमित कारोवार आजदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने…

सुन आजसम्मकै महंगो, तोलाको ९१ हजार ३ सय

रिसेस सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ । शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको…

वाणिज्य बैंकहरुले ब्याज घटाए, नयाँ ब्याजदर सार्वजनिक

एजेन्सी वाणिज्य बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजानिक गर्न थालेका छन्। पछिल्लो समय नयाँ ब्याजदर सार्वजानिक गर्ने अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले पुरानो ब्याजदरको तुलनामा निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर…

पोखरा महानगरले तीन महिनाको घरभाडा छुट दियो (बजेटको…

पोखरा: पोखरा महानगरपालिकाले लकडाउन सुरु भएयताका ३ महिनाको घरभाडा तथा वहालकरमा छुट दिने भएको छ । बुधबार पोखरा सभागृहमा पेश गरिएको महानगरको आगामी आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम र बजेटमा असार सम्मको भाडामा…