नेपालमा काेराेना निको हुने दर ९४.११ प्रतिशत

काठमाडौं- नेपालमा केही दिनदेखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु निको हुने दर बढिरहेकाे छ । काेराेना भाइरसबाट निको हुने दर ९४.११ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे चाैबीस घण्टामा एक हजार ६२१ जना…