२४ घण्टामा ४१२ जनामा संक्रमण पुष्टि, ४ जनाको…

पौष २३, नेपालमा आज बिहिबार  थप ४१२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४…

अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना संक्रमितको मृत्यु,…

एजेन्सी, अमेरिकामा  पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि भएको  छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ । त्यस्तै  अमेरिकामा एकैदिन १…

पछिल्लो २४ घण्टामा ७४२ जनामा संक्रमण पुष्टि, एक…

 रिपोर्टस सेभेन , पुस ६ , नेपालमा कोरोना भाइरसका ७४२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण…

पछिल्लो २४ घण्टामा चार हजार ७८० परीक्षण गर्दा…

रिपोर्टर्स सेभेन , नेपालमा कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो…

आज देशभर १ हजार १४ जना मा संक्रमण…

मङ्सिर २२, सोमबार  पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार १४ जना मा संक्रमण पुष्टि भएको छ |  सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्दै यसबारे जानकारी गराएको हो । यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमितको…

आइतबार पछिल्लो २४ घन्टामा थप १ हजार ९६…

पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ९ सय ८१ पुगेको छ । आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

नेपालमा आज थप १२७२ जनामा संक्रमण पुष्टि,१५७५ जना…

मङ्सिर २०, नेपालमा आज थप १२७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८०३१ जनाको गरिएको पीसीआर परीक्षणमा १२७२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा…

पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा संक्रमण पुष्टि,…

मङ्सिर १७, नेपालमा पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय…