एन्फा कास्की र अध्यक्ष गुरुङको हिसाबकिताब छानबिन सुरु

रिसेस, कास्की कास्की जिल्ला फुटबल संघको अनियमितताका बारे आजदेखि केन्द्रिय तहबाट छानबिन सुरु भएको छ । एन्फाका केन्द्रीय उपाध्यक्ष वीर बहादुर खड्का नेतृत्वको छानविन समितिले एन्फा कास्कीको अनियमितताबारे छानबिन थालेको हो । उपाध्यक्ष खड्काको नेतृत्वमा…

डेभिज फल फुटबल एकेडेमीलाई सेन्टरको सहयोग

रिसेस पोखरा रिसर्च सेन्टरले डेभिज फल फुटबल क्लबलाई सहयोग गरेको छ । सेन्टरले कोरोनको कहर र लकडाउनले पारेको समस्यालाई केही हदसम्म सहयोग होस् भन्ने हेतुले करिब ६० हजार रुपैयाँबराबरको जिन्सी सहयोग गरेको हो । क्लबले…

३० वर्षपछि प्रिमियर लिगको उपाधि लिभरपुललाई

एजेन्सी लिभरपुलले ३० वर्षपछि इङलिस प्रिमियर लिगको उपाधी आफ्नो पोल्टामा पारेको छ । बिहिबार राति भएको खेलमा चेल्सीले म्यानेष्टर सिटीलाइ २-१ ले पराजित गरेसँगै लिभरपुलले लिगको उपाधी जितेको हो । अंकतालिकाको शीर्षस्थानमा रहेको लिभरपुलले ३१…

सिपिएलमा सन्दीपले आफ्नो मूल्य १ करोड बढी तोके

एजेन्सीः सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल)ले आज खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ । ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन् । सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य ९१…

बजेट गण्डकीः अन्य प्रदेशको तुलनामा खेलकुदलाई उच्च प्राथमिकता

रिसेस सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७७-७८ को बजेटले खेलक्षेत्रलाई प्राथमिकतामा राखेको छ । अन्य प्रदेशको तुलनामा गण्डकीले खेलकुदमा धेरै बजेट विनियोजन गरेको छ । पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेशले आर्थिक वर्ष ०७७-७८…