पोखरामा जिम सेन्टर खुला गर्न सम्बन्धित निकायलाई ज्ञापनपत्र

रिसेस सरकारले लकडाउनको मोडालिटी तयारी गरी विभिन्न क्षेत्र खोल्ने निर्णय गरेपनि व्यायामशाला खुला नगरेकोमा कास्की बडिबिल्डिङ एण्ड फिटनेश संघले विरोध जनाएको छ । करौंडौको लगानी र सयौंको रोजगारप्रति संवेदनशील बन्न आवश्यक भएको भन्दै संघले आज…

आजदेखि निम्न सेवाहरु खुल्ला गरिएको छ (हेर्नुहोस् लिस्ट)

रिसेस सरकारले आजदेखि स्वास्थ्य सावधानी अपनाएर पसल खोल्ने दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यस्तै, निजी सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय भएको बताइएको…

आजदेखि काठमाण्डौंमा बढ्यो चहलपाल

काठमाडौँः सरकारले पहिलो चरण अन्तर्गत लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौँमा चहलपहल बढ्न थालेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले पहिलो चरणमा २१ सेवा खुल्ने निर्णय…

पोखराको स्वीस इन्टरनेशनल होटल अब क्वारेन्टाइनस्थल

दिपक के श्रेष्ठ पोखराको लेकसाइडस्थित स्वीस इन्टरनेशनल होटल सरोवरलाई सरकारले क्वारेन्टाइनमा बस्न चाहनेका लागि प्रयोग गर्न स्वीकृती दिएको छ । स्वीस इन्टरनेशनललाई सरकारले क्वारेन्टाइनस्थल तोकेकोबारे जानकारी दिँदै होटलका व्यवस्थापक भरत पहारीले क्वारेन्टाइनको सेवा दिन तयार…

काठमाण्डौंको न्यूरोडमा व्यापारीले खोले पसल, मैतिदेवीमा प्रहरीसँग विवाद

काठमाडौं- लकडाउनका कारण जनजीवन प्रभावित बन्दै गएपछि काठमाडौंका व्यापारीहरुले आज बिहानैदेखि पसल सञ्चालनमा ल्याएका छन् । सरकारले लकडाउन जारी राखेकै बेला व्यापारीहरुले एकतर्फी निर्णय गर्दै व्यापार व्यवसाय सञ्चालनमा ल्याएका हुन् । उनीहरुले आजदेखि विहान ११ बजेसम्म…

लकडाउनको ढाँचा परिवर्तन गर्न विज्ञसँग सल्लाह लिइने

रिसेस, काठमाडौं लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित २ जना थिए । लकडाउनको ७० औं दिन अर्थात सोमबार यो संख्या १ हजार ८११ पुगेको छ । यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको…

कोरोना महामारीबीच देशको इज्जत राख्न राष्ट्रपति कार्यालयमा करोडको…

काठमाडौं- देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दै छ। तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू…

वर्षामा सवारी साधन चलाउँदा अपनाउनु पर्ने उपायहरु

एजेन्सीको सहयोगमा वर्षातका कारण सडकमा पानी जम्ने, हिलो तथा चिप्लो हुने लगायतका विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ। सडकको बिग्रँदो अवस्थाका कारण दुर्घटनाको जोखिम पनि उच्च रहन्छ। खराब सडकमा पनि सवारी चलाउनुपर्ने हुन्छ। सुरक्षित तरिकाले सवारी…