पोखरा सराङकोटमा सोमबार दिउसो एक महिला मृत भेटिएकी…

पोखराको सराङकोटमा सोमबार दिउसो एक महिला मृत अवस्थामा फेला परेकी छन् । पोखरा(१८ सराङकोट सिमताल स्थित कृष्ण जिसीको घरमा डेरामा बस्ने ५५ वर्षीया मञ्जु राई मृत फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगा वंखु गाउँपालिका(६…

पोखरा पृथ्वीचोक स्थित सुवास होटलमा एक पुरुष मृत…

पोखरा पृथ्वीचोकको  एक होटलमा एक पुरुषको शव फेला परेको छ ।  पृथ्वीचोक बसपार्कस्थित सुवास होटलमा केहि दिनदेखि बस्दै आएका एक पुरुष मृत अवस्थामा फेला परेको हुन् | मृतकले होटलको रेकर्ड अनुसार जोमसोम ६ ठेगाना टिपाएको  होटल…

गण्डकीमा ३ संक्रमित थपिए, लेखनाथ अस्पतालकाे स्वामित्व प्रदेशमा

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएअनुसार आज यहाँ ३ संक्रमित फेला परेका छन् । फेला परेकामध्ये बागलुङ गलकोटका २ र स्याङजा वालिङका १ जना रहेका छन् । संक्रमित तीनैजना पुरुष हुन् । निर्देशनालयले तीनै जनालाई सम्बन्धित…

कास्कीमा मृतक परिवारलाई १ लाख राहत दिइने, घाइतेको…

कास्कीको विभिन्न स्थानमा अविरल वर्षाले जनधनको क्षति पु¥याएपछि विपद व्यवस्थापन समिति कास्कीले आपतकालीन बैठकमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । भर्खरै सकिएको बैठकले ज्यान गुमाएका परिवारलाई १ लाख रुपैयाँ नगद उपलब्ध गराउने निर्णय गरेको…

अविरल वर्षाको कहरः पोखरामा सातको ज्यान गयो

रिसेसअविरल वर्षासँगै आएको पहिरोले कास्कीमा घर बगाउँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार बिहान २ः४५ बजेको समयमा पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित आएकाे पहिरोमा परी मृत्यु हुनेकाे संख्या ७ पुगेकाे  मृत्यु भएको जिल्ला प्रहरी…

आज कास्कीमा ४ सहित गण्डकी प्रदेशमा २० संक्रमित…

आज गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित पाइएका छन् । स्वास्थ्य निर्देशनालाय गण्डकी प्रदेशले भर्खरै दिएको जानकारी अनुसार पोखरामा ४ संक्रमित भेटिएका छन् । जसमध्ये १ महिला र ३ पुरुष छन् । त्यस्तै, आज सबैभन्दा…

शून्यमा छौं, रिन तिर्न ताकेता नगरः होटल संघ

कोभिड १९ को महामारीसँगै नेपालमा जारी लकडाउनका कारण पर्यटन क्षेत्र ठप्पप्रायः रहेको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा…

गण्डकी र मेगा मिलेसँगै कारोबार सुरु

रिसेस विश्व विकास बैंक, फेवा फाइनान्स हुँदै गण्डकी विकास बैंक राजधानीमा केन्द्रिय कार्यालय रहेको मेगा बैंकसंग मिलेपछि आइतबारदेखि एकीकृत कारोबर सुरु भएको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले ठूलो पुँजी…