सर्वोच्च अदालतमा आजबाट प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हुँदै

रिपोर्टस सेभेन, काठमाडौं । प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले  आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक…