[embed]https://youtu.be/wj6Cw_7Mczg[/embed]
सर्वोच्च अदालतमा आजबाट प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हुँदै
रिपोर्टस सेभेन, काठमाडौं । प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक…